मनकामना साँस्कृतिक परिवार कतारको तीज कार्यक्रम सम्पन्न

गणेश बानिंया अगस्त २२,२००९ दोहा कतार नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको शुभ अबसरमा मनकामना साँस्कृतिक परिवार कतारले कोर्निस स्थित फेमिली पार्कमा यही २१ अगस्त २००९ मा एक तीज बिशेष कार्यक्रमको आयोजना गर्‍यो । मनकामना साँस्कृतिक परिवार तथा गोरखा प्रबासी संघका सल्लाहकार बुधवल गुरुङ्,गोरखा प्रबासी संघका सचिब गणेश बानिया,मनकामना साँस्कृतिक परिवारका सल्लाहकर लाल बहादुर भट्ट,हरी [...]

Follow

Get every new post delivered to your Inbox.