क्यानसरवाट पिडित नेपाली चेलीलाई गोरखा प्रवासी संघ तथा मनकामना साास्कृतिक परिवारको आर्थिक सहयोग

गणेश बानियाा १५ अगष्ट, २००९ / दोहा, कतार कतार स्थीत एक किलिनिङ्ग कम्पनीमा कार्यरत क्यान्सरवाट पिडित नेपाली चेली देउमाया निरौलालाई गोरखा प्रवासी संघ तथा मनकामना साास्कृतिक परिवारले आर्थिक सहयोग गरेको छ । मनकामना साँस्कृतिक परिवारका अध्यक्ष आश ब । गुरुङ्ग, सचिब प्रेम अर्याल तथा गोरखा प्रवासी संघका सचिब गणेश वानिया, सह सचिब सुनवीर सुनुवार लगायतको [...]

NEPALI KO CHHATI MA

ramailo sanskritik rangh ko prastuti more about "NEPALI KO CHHATI MA", posted with vodpod

Tamu Lochar 2009

http://manakamanafamily.wordpress.com/ more about "Tamu Lochar 2009", posted with vodpod

गोरखा प्रवासी संघ तथा मनकामना साँस्कृतिक परिबारद्धारा पिडितलाई हवाई टिकट

गणेश बानियाँ अगष्ट ११, २००९ / दोहा कतार गोरखा प्रवासी संघ तथा संघको संरक्षकत्वमा स्थापित मनकामना साँस्कृतिक परिवार कतारले बिगत लामो समय देखी हवाई टिकटको अभावमा कतार सरकारको फिर्ती केन्द्रमा रहेका दुई पिडित नेपालीहरुलाई हवाई टिकट उपलव्ध गराएको छ । गोरखा प्रवासी संघ तथा मनकामना साँस्कृतिक परिवारले पिडित नेपालीहरुको सहयोगार्थ संयुक्त रुपमा यही जुन ५ [...]

अञ्जु पन्त (गायिका)

रमाइलो गर्नुपर्ने स्वभावकी अञ्जु पन्तका गम्भीर प्रकृतिका गीत हिट भएका छन् । काठमाडौं नक्सालको नन्दी रात्रि मा.वि. बाट एस.एल.सी. दिएपछि उनको पढाइभन्दा पनि संगीतप्रति रुचि बढ्यो । अञ्जुका सांगीतिक गुरु स्व.कृष्णमान डंगोल हुन् । मेहनत, लगन र रियाजले आफूलाई सफल बनाएको मान्ने पन्तको २०६५ मा रेकर्ड भएको न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई….. गीत मोबाइलमा डाउनलोड गरेबापत् नेपाल [...]

महिलाहरुको स्वतन्त्र र दमनको समिश्रण पर्व तीज व्रत

दीपा एवाई राई Hong Kong नेपाली हिन्दू महिलाको निमित्त स्वतन्त्र र आनन्दसाग मनाइने पर्व हो तीज । हाल आएर अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि बडो हर्षोल्लासकाथ मनाउन थालिएको यस चाडको रुप धर्म ग्रन्थमा यस्तो छः- “हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नो छोरी पार्वतीको कन्यादान भगवान विष्णुसाग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन [...]

तिमीलाई मैले रोजें

-भिमसेन् खतिवडा(सँगम) हाल् सनैया कतार आफ्नै भन्न मन लाग्यो मैले तिमीलाई न छानेनी छिया छिया भयो मुटु बाँण तिमीले न हानेनी संयोगले भेट हुंदा बाटो छेकेउ भन्ने सोची धेरै कुरा काटेउ होला  मैले केहि न जानेनि चढ्छ जब जवानी यो बैशालु बेला मा त बादल भित्र लुक्छ रे जुन चाँदनिले न मानेनी नि जल्यो मुटु [...]

नेपाली-फिलिपिनो पिरती

श्यामसुन्दर शशी कतार, साउन १४ – श्रमजीवी नेपालीको चहलपहलका कारण अस्तव्यस्त दोहास्थित नेपाली दूतावासमा आइतबार भिन्न दृश्य देखियो । समस्या सुनाउन आएका भीडमाझ रंगीचंगी पहिरनमा युवायुवती मुसुमुसु मुद्रामा देखिए । दृश्यबारे चासो राख्नु स्वाभाविक थियो, कागजपत्रको रासमा अल्झेका दूतावास सहचारी प्रेम बरालले छिनभरमै आग्रह गरे, ‘नेपाली बुहारीलाई आशीर्वाद दिनुहोस् ।’ नभन्दै फूलजस्तो जोडी नयाँ जीवनको [...]

गोरखकाली उद्योग अझै बन्द

krishna acharya गोरखा, सरकारले बढाएको तलब नपाएको भन्दै तीन मजदुर संगठनले दुई सातादेखि गरिरहेको आन्दोलनका कारण गोरखकाली रबर उद्योग अझै सञ्चालनमा आउन सकेको छैन । अखिल नेपाल औधोगिक मजदुर संघ, स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियन र कारखाना श्रमिक संघसम्बद्ध कामदार कर्मचारीले काम छाडेर आन्दोलन गरेपछि उद्योग बन्द भएको हो । माओवादी निकट युनियनले सरकारले [...]

नाच्न नजान्ने नायक

नेपाली चलचित्रका नाच्नै नजान्ने नायक को होलान् ? भर्खरै सञ्चालनमा आएको एउटा मनोरञ्जन समाचार प्रकाशित गर्ने वेबसाइटले गरेको पाठक सर्वेक्षण अनसुार राजेश हमाल सबैभन्दा नाच्न नजान्ने नायकका रूपमा देखिएका छन् । उनले नाच्न नजान्ने नायकहरूको प्रतिस्पर्धामा सर्वाधिक ३७ प्रतिशत मत पाएका छन् । हमालपछि भुवन केसी दोस्रो नाच्न नजान्ने नेपाली नायक भएको ठहर सवर्क्ष्े ाणमा [...]

Follow

Get every new post delivered to your Inbox.