नेपाली चलचित्रका नाच्नै नजान्ने नायक को होलान् ? भर्खरै सञ्चालनमा आएको एउटा मनोरञ्जन समाचार प्रकाशित
गर्ने वेबसाइटले गरेको पाठक सर्वेक्षण अनसुार राजेश हमाल सबैभन्दा नाच्न नजान्ने नायकका रूपमा देखिएका छन् । उनले नाच्न नजान्ने नायकहरूको प्रतिस्पर्धामा सर्वाधिक ३७ प्रतिशत मत पाएका छन् । हमालपछि भुवन केसी दोस्रो नाच्न नजान्ने नेपाली नायक भएको ठहर सवर्क्ष्े ाणमा सहभागी पाठकहरूले गरेका छन् । नाच्न नजान्ने नायकहरूको प्रतिस्पर्धामा भुवनले ३४ प्रतिशत मत पाएका छन् । नाच्न नजान्ने नायकको सूचीको तेस्रो स्थानमा निखिल उप्रेती छन ् । उनल े १४ प्रतिशत मत पाएका छन् । निखिलपछि १० प्रतिशत मत पाएर विराज भट्ट चौथो स्थानमा परेका छन् । निकै कम चलचित्रमा देखिने नायक सुशील क्षेत्री तथा व्यस्त नायक रमित ढंुगानालाइ भन े दशर्क ले सबैभन्दा राम्रो नाच्ने नायकका रूपमा उभ्याएका छन् । नृत्यमा पारंगत यी दुवै नायकले नाच्न नजान्ने नायकको प्रतिस्पर्धामा सबैभन्दा कम ४-४ प्रतिशत मत पाएका छन् ।
मनकामना सांस्कृतिक परिवार दोहा ,कतारको प्रस्तुती ूरमाईलो सांस्कृतिक सांझ २०६६ू को एक भिडीयो दृष्य
www.manakamanafamily.wordpress.com हेर्न नभुल्नुहोला
1 Comment(s)
Sorry, the comment form is closed at this time.














Ma pani Hamal nai bhanchhu. But I love his personality so much. He is also the highly educated man in Nepali film industry hoina ra?
http://www.bhutaneseliterature.wordpress.com