बिबिध


तमु बौद्द सेवा समितीको मैत्रिपूर्ण बनभोज कार्यक्रम सम्पन्न

६३ करोड वर्षअघि

पृथ्वीमा जीवनको उत्पत्ति आशा गरिएभन्दा लाखौं वर्षअघि सुरु

भएको तथ्य सार्वजनिक भएको छ । क्यालिफोर्निया विश्वविद्यालयका

गोर्डोन लभको नेतृत्वमा रहेको वैज्ञानिक समूहले गरेको अध्ययन-

प्रतिवेदनअनुसार ओमनमा एउटा चट्टानको बीचमा भेटिएको जीवको

अवशेषको अध्ययनबाट उक्त तथ्य खुलेको हो । एनिमलिया नामक उक्त

प्राणीको अवशेष ५४ करोड वर्षपहिले जैविक विविधतामा आएको

उतारचढावका बेला चट्टानमा छापिएको अनुमान वैज्ञानिकहरूले गरेका

छन् । उनीहरूले पृथ्वीमा जीवको अस्तित्व ६३ करोड ५० लाख वर्षअघि

पनि रहेको दाबी गरेका छन् । उक्त तथ्यले जीव विकासवादी वैज्ञानिक

चाल्र्स डार्बिनको जीवको उत्पत्तिको सिद्धान्तलाई चुनौती दिएको छ ।

डार्बिनले जीवको उत्पत्ति र विकासका सम्बन्धमा गरेको अनुसन्धानमा

उक्त प्राणीको अस्तित्वका सम्बन्धमा केही उल्लेख गरेका थिएनन् ।

एनिमलियाका े अस्तित्व डाबिर्न ल े उल्लखे गरभे न्दा लाखा ंै वषर्अ घि

नै पृथ्वीमा रहेको यसअघि गरिएका अध्ययनले पनि देखाएका छन् ।

एनिमलियाको अस्तित्व नियोप्रोटेरोजोइक युगको अन्त्य तथा हिमयुगमै

रहेको अध्ययनले देखाएको छ । वैज्ञानिक समूहले उक्त अवशेषमा हाडको

अस्तित्व रहे-नरहेको पत्ता लगाई अवशेषविज्ञहरूलाई जँचाएर उक्त प्राणीको

अस्तित्वका े मिति पु िष्ट गनर् े कायर्  जारी राखके ा छन ् ।

यौनगृहमा छापा मारिदेऊ’

काठमाडौं, फागुन २६ – राजधानीमा सञ्चालित यौनगृहमा छापामार्न सर्वसाधारणले प्रहरीसँग माग गरिरहेका छन् । तर त्यस्तो गृह धेरै भएकाले कहाँ राख्ने भन्ने समस्याले पक्राउ गर्न समस्या भएको प्रहरीले जनाएको छ ।
साताअघि एक घरभित्र संगठित रूपले सञ्चालित यौन गृहमा छापामारेपछि थप सूचना आइरहेको प्रहरी बताउँछन् । प्रहरीहरू भन्छन्, ुछापामारेर पनि के कारबाही गर्ने रु
कहाँ राख्ने रुु
महानगरीय प्रहरीका अनुसार राजधानीमा मात्र करिब दुई हजार यौन गृह छन् । घरमा र सुरक्षित स्थलमा भाडा लिएर सञ्चालन गर्नेको संख्या उत्तिकै छ । महानगरीय प्रहरी परिसर काठमाडौंले केही घर र मसाजमा छापामारेर फागुन १६ मा यौन व्यवसायमा संलग्न भएको आरोपमा ३२ महिला र ८ पुरुषलाई पक्राउ गरेको थियो ।
उनीहरूलाई प्रहरी सार्वजनिक अपराधको मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । परिसरको थुनामा रहेका अधिकांश युवती र सञ्चालक यसअघि कारबाहीमा परेको प्रहरीले जनाएको छ । परिसर प्रमुख एसपी नवराज सिलवालका अनुसार पक्राउ परेका यौनकर्मीलाई संघसंस्थाको सहयोगमा परामर्श दिएर वैकल्पिक पेसामा लगाउने पहल भइरहेको छ ।
ुपक्राउ गरेर पनि के गर्ने रु,ु परिसरका अनुसन्धान अधिकृत डीएसपी ईश्वरबाबु कार्की भन्छन्, उनीहरू यो काम गछर्ु पनि भन्दैनन्, गर्दिनँ पनि भन्दैनन् ।ु
डीएसपी कार्की भन्छन्, ुप्रलोभन वा बलजफ्ती लगाएको सम्बन्धमा सोध्दा उनीहरू केही बोलिदिंँदैनन् ।ु उनीहरूले आफ्नो वास्तविक नाम र ठेगानासमेत नभन्ने गरेको उनी बताउँछन् । सबैतिर पहुँच राख्ने टाठाबाठा महिलाहरू नै यस्ता कोठीको सञ्चालिका हुने गरेकाले मानसिक त्रासले यौनकर्मीहरू मुख बन्ध राख्ने गरेको प्रहरीहरू बताउँछन् ।
परिसरले एक महिनाअघि राजधानीमा यौन व्यवसायको प्रकृति र यसमा संलग्नबारे एक छुट्टै टोली बनाएर अध्ययन प्रतिवेदन तयार गरेको थियो । सोही प्रतिवेदनअनुरूप आवासीय क्षेत्र, अस्पताल, धार्मिक स्थल र शैक्षिक संस्था वरिपरि यौन व्यवसाय निरुत्साहित पार्न लागेको हो ।
ुयस्ता पेसामा लागेकाको पहिरन, गाडी र महँगा मोबाइल देखेर राम्रा घर परिवारका युवती र किशोरी यस पेसामा संलग्न भएको देखियो,ु कारबाही खटिएका एक अधिकृतले भने । ुअफिस, एनजीओ वा रेस्टुरेन्टु मा काम गछर्ु भन्ने बहानामा छोरीहरू यो पेसामा लागेको र लगाएको भन्दै अभिभावकहरूले समेत प्रहरीलाई कारबाहीको लागि आग्रह गर्न थालेको अधिकृतहरू बताउँछन् । घरका महिला सदस्यलाई त्यस्तो व्यवसाय हुने स्थल अघिल्तिरबाट हिंँडडुल गर्न समेत गाह्रो भएपछि नागरिक समाजले समेत सार्वजनिक शान्तिका लागि कारबाही गर्न प्रहरीलाई आग्रह गर्न थालेको छ ।

बिन्दास होली

प्रेम अर्याल
दोहा,कतार

तपाइलाई अर्कै ससंारमा पगुको अनुभूति दिनेछ । त्यसो त धार्मिक महत्वअनुसार पनि होलीमा सेतो कमिज-सुरुवाल लगाइन्छ र सेतो कमिजसहितको शरीरमा अरूले पे्रम पर्वूक लगाइदिएका े विभिन्न रगंको मिश्रण आकर्षक देखिन्छ ।’रगंीन दृश्य आफंैमा ग्ल्यामर हो, त्यसैले होली पर्वलाई पनि ग्ल्यामरसँग जोड्न सकिन्छ,’हालेीलाइर्  नया ँ ढगं ल े परिभाषित गर्दै कान्तिपुर एफएमकी रेडियो जक्की सविना कार्कीले भनिन्- ‘हरेक ग्लामरस विषयसँग आममानिस आकषिर्त हुन्छन्, त्यसकारण पनि रंगैरंगको पर्व होलीप्रति मानिसहरू आकषिर्त भएका होलान् ।’आफन्त र चिनेजानेका मित्रहरूसँग रंग लगाइदिने तथा अरूल े लगाइदिदा सहषर्  स्वीकार गर्ने होलीको परम्परा परापूर्वकालदेखि नै चल्दै आएको छ । रिसराग, द्वेष,
वरै भाव बिसदर्ंै आत्मीय सम्बन्धको विकास गर्न पनि होलीको महत्व रहँदै आएको छ । ‘होली माया बाँड्ने एउटा मीठो बहाना हो’ आरजे कार्कीले भनिन्- ‘आफूसँग रिसाएकाहरूलाई अबिर दलेर मित्रताको हात अघि बढाउने यो राम्रो अवसर पनि हो ।’ उत्साह, ऊर्जा, सौहार्दता, आत्मीय, पे्रम सम्बन्ध, विजय उत्सव र बिन्दाससँग होलीलाई जोड्न सकिन्छ । रगंले सञ्चार गर्नै उत्साह,त्यसबाट प्राप्त हुने ऊर्जा, एक- अर्कामा सौहार्द सम्बन्ध विकास गर्न,एक-आपसको सम्बन्धलाई आत्मीय बनाउन तथा प्रेमलाई अभिव्यक्त गर्न यो दिन उपयुक्त मानिन्छ । विभिन्न रंगको प्रयोग गरेर रमाउनु विजय उत्सवको प्रतीक पनि हो । त्यस्त ै एक दिन सबै काम बिसर्रे रंगहरूको रमाइलोमा बिताउन तयार भएकाहरूका लागि यो बिन्दास पर्व
पनि हो । ‘होलीको दिन भरपूर रंग खेल्नेहरूले जीवनकै सबैभन्दा खुसीको अनुभूति गर्न पाउँछन्,’
प्रत्येक वर्ष व्यक्तिगत रूपमै होली कार्यक्रम आयोजना गर्ने गायिका कोमल वलीले भनिन्- ‘म यसलाई बिन्दास पवर्का रूपमा परिभाषित गछर्,ु जुन दिन अरूलाई रंग लगाउँदा र अरूले
आफूलाई रंग लगाइदिदा एक प्रकारको रक्तसञ्चार हुन्छ, जसले सम्बन्धलाई त नजिक बनाउँछ नै, ताजापनकf अनुभूति पनि हुन्छ ।’आफन्त र छरछिमेकका मानिसहरू भेला भएर शुभकामना आदान-पद्रान गर्दै रगं खल्ेन पुरानै चलन हो,’ समाजशाश्त्री सुधीन्द्र
शर्मा भन्छन्- ‘तर अहिलेको पुस्ताले धार्मिक महत्व कम, रमाइलो बढीको मान्यताअनुसार यो पर्वलाई विभिन्न शैलीमा मनाउने गरेका छन् ।’ नेपालमा व्यावसायिक ढंगले
सामूहिक हालेी खल्ेनेे टन्े्रडको सरुुवात भने कान्तिपुर एफएमले प्रारम्भ गरेको थियो । एक दशकयता कान्तिपुर एफएमले निरन्तर होलीको दिन सांस्कृतिक कार्यक्रमसहित एक- अर्कालाई अबिर तथा शुद्ध पानी छ्यापेर शुभकामना आदान-प्रदानको कायर्त्र mम आयाजे ना गर्दै आएको छ । सस्ंकृतिको रक्षा गर्दै सामूहिक रूपमा रंग दलेर उत्सव मनाउने योजनाअनुरुप एफएमले होलीको दिन विशेष कार्यक्रम आयोजना गर्दै आएको एफएमका स्टेसन म्यानेजर प्रभात रिमालले बताए । कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने एफएमको यो कार्यक्रममा संगीत, चलचित्र, सञ्चार, राजनीति, सामाजिक, व्यापारिक आदि विभिन्न क्षेत्रका सेलिब्रेटीहरू सहभागी हुने गरेका छन् । मनोरञ्जनात्मक वेबसाइट साइवर संसारले पनि विगत ६ वर्षयता निरन्तर होली कार्यक्रम आयोजित गर्दै आएको छ । पछिल्ला वर्षहरूमा स्टार एफएम, क्यापिटल एफएमलगायत अन्य एफएमले पनि होलीमा विशेषm कार्यक्रम आयोजित गर्न थालेका छन् । गत वर्ष नेपाल सांगीतिक संघको अध्यक्षमा निर्वाचित भएपछि त्यसको खुसीयालीमा कोमल वलीले होटल अन्नपूर्णमा व्यक्तिगत होली कार्यक्रम सम्पन्न गरेकी थिइन् ।
विभिन्न क्षेत्रमा चिनिएका २ सय ५० जना व्यक्तित्व सहभागी भएको उक्त होली कार्यक्रमलाई व्यक्तिगत पहलको सफल कार्यक्रम मान्न सकिन्छ । यसबाहेक तराई क्षेत्रका सजर्क हरू धीरन्ेद्र प्रेमषिर्, रामदयाल राकेश आदिले प्रत्येक वर्ष होलीमा चिनजानका आफन्तहरूबीच शुभकामना आदानप्रदानका कार्यक्रम राख्दै आएका छन् ।एगि्रकल्चर साइकलको सूत्रअनुसार जाडो महिना सकिएर गर्मीको सुरुवातको संकेत दिन होली पर्व मनाइएको हनु पुर्ने समाजशाश्त्री
शर्माको विश्लेषण छ । सुरु-सुरुमा मानिसहरू धर्ममा बढी आस्थावान हुने भएकाले उनीहरूले धार्मिक महइभ्व अनुसार होली मनाइन्थ्यो । अन्य दिन मर्यादा राखेर व्यवहार गनर्पु नर् े व्यक्तिलाइर्  पनि या े दिन छटु का रूपमा अबिर-पानी छर्केर चाड मनाउने गरिएको शर्मा बताउँछन्, जुन परम्परा भारतका विभिन्न राज्य र नेपालको तराई क्षेत्रमा अद्यावधि रह े पनि काठमाडाकंै ा े हाले ील े भने नयाँ शैली परिभाषित गरेको शर्माले बताए । ‘यहाँ त ३५ वर्ष उमेरमाथिका व्यक्तिहरू होली खेल्न निस्कदैनन्,’ शर्मा भन्छन्- ‘कतिपय युवायुवतीले पनि छाडा शैलीमा होली खेल्ने गरेको पाइन्छ, जसले होलीको मर्यादालाई नै खण्डित गरेको छ ।’ काठमाडाकंै ा े छाडा हाले ी फोहोर पानी अरूको शरीरमा खन्याउन नै होली चाड आएको हो भन्ने गलत बुझाइ अहिलेको पुस्तामा पाइन्छ । ‘जो बलियो छ, उसले आफूभन्दा कमजोरलाई जबर्जस्ती केमिकल मिसाइएको हानिकारक रङ र फोहर पानी बर्साउने शैलीका कारण आममानिस यो पर्वमा रमाउन सक्दैनन्’ समाजशाश्त्री शर्मा भन्छन्- होली पर्वको महइभ्व बुझेका केही व्यक्ति र संस्थाले भने परम्परा जोगाउने नाममा होलीको दिन भटे घाट गनर्,े शभु कामना आदान- पद्र ान गनर् े र मीठा परिकार खाने गरेका छन्, जुन सभ्य हुन्छ ।’ होली विभिन्न रङ तथा सफा nपानीको प्रयोग गरेर खेलिने चाड भए पनि पछिल्ला वर्षहरूमा मोबिल,
केमिकलयुक्त अन्य पदार्थ तथा आँखालाई असर पुर्‍याउने रङ र फोहर पानी प्रयोग गरिन्छ । रङको पर्व भएकाले विदेशीहरू पनि यो पर्वमा रमाए पनि उनीहरूमाथिn दूव्र्यव्यवहारसमेत हुने गरेको पाइन्छ, त्यसो त होली आउनु १५ दिन अगावैदेखि सडकमा हिँड्नेयुवतीहरूका संवेदनशील अंगलाई निशाना बनाएर बेलुनमा भरिएको लोला फ्याँक्ने ट्रेन्डले पनि यो चाडप्रति विकर्षण बढाएको छ । ‘गत वर्ष मैले ठमेलमा विदेशी युवतीलाई ४-५ जना नेपाली युवाले घेरेर उनको संवेदनशील अंगमा रंग दल्दै जबर्जस्ती गरेको देखें,’ गायिका कोमल वलीले भनिन्- ‘यस्तो
दण्डहीनताले यो चाडको मात्र होइन, सभ्यताकै खिल्ली उडाएको छ, यस प्रकारका गतिविधिले चाडको महइभ्व घटेको पाइन्छ ।’ हाले ीका े दिन काठमाडामंै ा हनु े दुर्घटनाका कारण एक-दुई मानिस मरेको समाचार सामान्य बनिसकेको छ । सरकारले कडा सुरक्षा दिन नसक्नु
तथा सर्वसाधारण नागरिकमाथि गरिने दुव्र्यव्यवहारविरुद्ध कडा सजायको व्यवस्था नहुनुले यस प्रकारका गतिविधि मौलाउँदै गएका छन् । होली पर्वसँग भाङ खाने संस्कृति जोडिएको भए पनि आदिम कालमा त्यसको सीमितता थियो, तर अहिले भाङको सट्टा असीमित रक्सी खाएर आफ्नै ज्यान खतरामा पारिन्छ । समाजशाश्त्री शर्माका अनुसार रक्सीले आक्रामक स्वभाव  विकास गर्ने भएकाले रक्सी खाएकाहरूल े या े दिन अपराध गर्ने गरेका छन् । ग्रामीण क्षेत्रमा एकले
अर्कोलाई चिन्ने भएकाले यस्ता गतिविधि नहुने भए पनि सहरमा नचिनेका मानिसप्रति यस्तो व्यवहार गरिन्छ । ‘नैतिक शिक्षाको अभावका कारण शिक्षित भए पनि हाम्रो पुस्ता मानवताका बारेमा अनभिज्ञ छ, शर्मा भन्छन्- ‘पाठ्यपुस्तकमा मात्र होइन, घरमा पनि युवाहरूलाई
उचित नैतिक शिक्षा नदिइएका कारण होली फोहरी चाडका रूपमा परिभाषित हुन थालेको हो ।
यस पटकका कार्यक्रम कान्तिपुर एफएमकी आरजे सविना कार्कीका अनुसार यसपटक कान्तिपुर एफएमले होलीलाई रेन डान्स पार्टीसहित मनाउने भएको छ, सधैंका वर्षहरूझैं सेलिब्रेटी बोलाएर मनाइने एफएमको यो पार्टीमा वर्षका चर्चित कलाकारहरूले
आफ्ना लोकपि्रय गीत पनि प्रस्तुत गनर्छे न ् । साइबर ससं ारले पनि यो वर्ष ग्लामरस होली शीर्षकमा भव्य कार्यक्रम आयोजित गर्ने अभिनव कसजूले बताए । चर्चित कलाकार तथा मोडलहरूको उपस्थिति हुने साइबर संसारको पार्टीमा पहिले सबै कलाकारलाई बोलाइने गरेको भए पनि संख्या बढ्दै जाँदा थोरैलाई मात्र बोलाउन थालिएको उनले बताए ।
कलर कम्बिनेसनले एक प्रकारको ग्लामर झल्काउँछ, अभिनवले भने- यो पर्वलाई सबै वर्ग र समुदायले मनाउने भएकाले पनि हामीले प्रत्येक वर्ष होली विशष्ेा कायर्क्रम गर्छांै ।
सडकमा होइन, समूहमा होलीका दिन सडकमा ननिस्किए पनि हुन्छ, कुनै कामविशेषले हिँडेको मानिसलाई पनि होली खेल्नेहरूले छोड्दैनन् । सहरिया परिवेशमा जर्बजस्ती गर्ने ट्रेन्डले
प्रमुखता पाएकाले चिनेका भन्दा पनि नचिनेका मानिसलाई लडाएर फोहर रङ र पानी खन्याइन्छ । धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार भाइचाराको सम्बन्ध विकास गर्ने
उद्देश्यले होली मनाइने भए पनि यति बेला सडकमा निस्कनु नै गलत नर्णय बन्न सक्छ । राज्यले यससम्बन्धमा विशेष निगरानी राख्नुपर्ने समाजशाश्त्री शर्मा बताउँछन् । ‘सडकमा निस्किएर होली मनाउनु नराम्रो होइन, तर सडकमा निस्कनेहरूले आफ्नो समहू बनाएर आफंै रमाइला े गर्नपर्छ कान्तिपुर एफएमका स्टेसन म्यानेजर प्रभात रिमाल भन्छन्- ‘सभ्य तरिकाले सडकमा निस्किएर होली सेलिबटे्र गर्नकुो मज्जा पनि छट्टुै छ ।’ काठमाण्डौंको होलीलाइ पत्रकार भरत भंुर्तेलले झारा टार्ने हिसाबको भनेर विश्लेषण गर्छन् ।

Leave a Comment

No comments yet.

Comments RSS TrackBack Identifier URI

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.