प्रेम♥पत्र


dear maya,

विवश यो Åदय विवश यो आत्मा आज विवशता र तडपको भयनकताबाट मुक्तिपाउने प्रयासमा स्वच्छ वेदाग कागजको छातीमा यो निर्जीव कलमको सहयोगबाट Åदयान्तरमा गुम्सिएका चाहनाका भण्डारहरु तिमी समक्ष छचल्क्याउने दुश्प्रयास गरेको छु
my dear,आˆनो अमुल्य समय नष्ट गरी यस कागजको टुक्रा दृष्टिपात गर्ने कष्ट गर्नु है Û किनकी उहिल्यै देखी थोपा थोपा गरी भरिदै आइरहेको यो प्रेमरस एकान्त रातको झस्काई र कल्पनामा झल्किएको तिम्रो चन्द्रमुहारको झझल्को संगसंगै आज मन वहकिन थालेको छ । तिम्रो संझनामा मनभित्र खिचिएका तस्विर न म तोडन सक्छु न त पोख्न तसर्थ उहिलै देखी संकलीत भै निर्मित भएको यो प्रेम रसको भण्डार अत्यान्त प्रयास पश्चात पनि सम्हाल्न नसकी आत्म विवशताका साथ आज तिमी समक्ष छचल्क्याएको छु ।जसको प्रत्यक थोपा थोपामा मात्र एक शब्द पाउने छौ i love u.प्यारी,जिन्दगीका यात्राका घुम्तीहरु प्ाार गर्ने क्रममा धेरै मान्छेहरुको संगत गर्न पुगें तर तिमीसंगको क्षणिक मिलनमा जुन सन्तुष्टि र विछोडमा जुन तडप यस Åदयमा हुन्छ त्यो त म नै जान्दछु या एक प्रेम पागल Åदय । म न सौन्दर्यको पुजारी हुा न त प्रेमको खेलाडी नै,म त मात्र तिम्रो सदगुण एवं सदब्यबहार बीच अल्भिmएको एक आत्मा हुा । मलाई त रुपकी रानी हैन एक सदगुणी जिवन संगीनीको चाहना छ,जसलाई मैले मेरो ईच्छा र चाहनामा तिमीलाई पाएको छु तर अपसोच तिम्रो अभाबमा यो जिवन एकदमै शुन्य-शुन्य रित्तो एवं अधुरो….अधुरो छ ।
जित्न संसार हामी अघि छ यहाा
हारको सुस्केरा एकपटक त्यागेर हेर
मात्र साहसका पाईला उठाऊ तिमी
बााकी सारा मसंग एकपटक मागेर हेर
त्यो क्षणिक मिलन त्यो नयनको मायालु युद्घ त्यो वायुको गतिसंग उन्मुक्त भै तरंगीत छन् तिमा्र ती केश राशी र त्यसबाट उत्पन्न मन्द मन्द Åदयस्पर्शका सुमधुर सुवास कहिले जलाएको त कहिले मुस्कुराएको अनि केही वोल्न खोज्दा कम्पित ती अधर र यन्त्रस्वचालित लाजले झुकेका तिम्रा ती नजर म कसरी विर्सन सक्छु ? तिम्रो इच्छा विपरित कल्पनाको संसारमा म आफैलाई एक विन्दुको रुपमा विलिन हुन्छु तर मेरो कस्तो मनोदशा……क्रमश…………………………………

1 Comment(s)

  1. ramro chha


Comments RSS TrackBack Identifier URI

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.